श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन बैंककस्थित नेपाली दूतावासको आग्रह
काठमाडौं । नेपाली दूतावास बैंककले सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन पुनः अनुरोध गरेको छ । कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेको