एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा,पाँच लाख १४ हजार बढी विद्यार्थी सहभागी हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको बताएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही