यही व्यवस्थामा जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महशुस गराउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड
सन्तोष राउत,सोलुखुम्बु,११ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धी भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही