शिक्षामन्त्री भट्टराईले दिइन राजीनामा
काठमाडौं, ८ बैशाख। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर शिक्षामन्त्री भट्टराईले राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजीनामा दिनुअघि शिक्षामन्त्री