प्रधानमनन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट,ऊर्जा क्षेत्रको बिकासमा सहकार्यबारे छलफल
काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत,आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई छिमेकी