नीति तथा कार्यक्रमले निर्देश गरे अनुरुप बजेट अझ ठोस र परिमाणमुखी आउनुपर्नेमा एमाले नेताहरुको जोड
काठमाडौं,२२ जेठ। नेकपा (एमाले)ले सरकारको नीति तथा कार्यक्रम बिगतको भन्दा चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज