२५६९ औँ बुद्ध जयन्तीका अवसरमा रोमानियामा तेस्रो शान्तिपूर्ण र्याली आयोजना गरिने
दावा जाङ्बु शेर्पा,३१ बैशाख । २५६९ औं बुद्धजयन्तीका अवसरमा शनिबार शान्तिपूर्ण र्यालीको आयोजना गरिने भएको छ। नेपाल तामाङ घेदुङ रोमानियाको आयोजना,काग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको संयोजन तथा नेपाली समाज,शेर्पा किदुग रोमानिया,नेपाल