‘कुलिङ पिरियड’मा जालझेल गर्नेलाई तुरुन्त हदैसम्मको कारबाही गर्नुपर्छ : कोइराला
काठमाडौं,१७ असार । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ‘कुलिङ पिरियड’मा जालझेल गर्नेलाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजानुपर्ने बताएका छन् । निजामती सेवा विधेयकमा