मिर्गौला पीडितको उपचार बहानामा चन्दा असुली गर्ने तीन जना पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ। युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद