मुलुकका आठ जिल्लाका नौ पालिका अन्तर्गत १४ वटा वडा औलोको उच्च जोखिममा
काठमाडौं। ‘शुन्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने मूल नाराका साथ आज विश्व औलो दिवस मनाइएको छ। बिश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा बिभाग अन्तर्गतको इपिडिमियोलोजि तथा रोग