एम.बि बस्नेत एकदिन छोडेर जान्छे भन्ने थाहा थियो मेरा सारा खुसी लान्छे भन्ने थाहा थियो कोरोनाबाट अहिलेसम्म बाँचेको भएनि उसैले मुटुमा छुरा हान्छे भन्ने थाहा
उठायौ तिमीले म अग्लेँ मजाले निफन्दा निफन्दा म सग्लेँ मजाले तिमी अग्नि तातो बनी छेउ अायौ थिएँ ठोस नौनी म पग्लेँ मजाले ! ( रत्नविरही घिमिरे) छन्दोवद्ध मुक्तकको लयबद्ध वाचनबाट
नेपाली नेता *श्रीइच्छा केसी देश विकास गर्छु भन्ने नेताहरुले गरे काम त्यसको विपरीत चुनावको बेला घर घर गई मिठो बोल्दैं भोट माग्नेहरुअहिले जनताबाट भए अपरिचित मेलम्चीको पानी ल्याउँछौ भन्दै थिए
*चित्रमान तामाङ आगो बल्दछ मुटुमा मन वेपत्ता आजभोलि, दम्कल पुग्दा धड्कन पनि मौनता आजभोलि । हावाको पुल बनाएछन् स्वर्ग र धर्ती जोड्ने रे, अत्यधुनिक मायामा भाव सुन्यता आजभोलि। अनगिन्ती चाहना
कोरोना भगाऔं *धर्मिला कार्की ए नानी मालती बाल साँझमा आरती भगाउनु छ कोरोना खाएर बेसार कागती हजुरआमा नाती एकअर्काको साथी घरमै बस्नु जाती नडुलौ बाहिर त्यति खाँउ गुर्जो अदुवा मेथी
विक्रम वली(एकल यात्री प्रेम बियोगी घायल) के गर्नु हजुर अन्धो कानुन र सरकार भएपछि सरकार वालाहरु नै जनतासामु लाचार भएपछि पीडितले न्याय पाउदैनन् जति हार गुहार गरे पनि जनताको पसिना
छवि बास्तोला कुर्सी भाँचेर के पाउँछाै संसदमा ? लाज विना व्यर्थै धाउँछाै संसदमा। भत्तामा एकता हुन्छ छैन विरोध पचाउँनेे गीत गाउँछाै संसदमा । बैठकै पिच्छे भत्ता एकपछि अर्को कर्तव्य खै
मौशम खड्का छोरिले अस्मिता जोगाउन अझै पनि कति तर्किनु पर्छ। सरकार न्याय पाउन कै निम्ति अझै कति झर्किनु पर्छ।। केश फुलिसक्यो आशै आशमा अझै परिणाम उस्तै छ। आमा भन्दैछिन
* चित्रमान तामाङ स्वार्थी भयौ र मर्नु अगाडि चिहान खन्दैछ सूर्य अस्ताउने देख्छु सधै बिहान भन्दैछ । मिठो सपना कल्पना भित्रै सजाइ उड्नेले असिमित आकांक्षा भित्र्याइ समय गन्दैछ । दिनमा
*बिश्वनाथ श्रेष्ठ दसैँ र तिहार नजिकै आयो कसरी ठान्नु खै हुनेलाई दसैँ नहुनेलाई दशा कसरी धान्नु खै! चिन्ताको भारी थपिएर आउँछ चाडपर्व आउँदा गरिबको घर चुल्होमाआगो बल्दैन कसरी मान्नु खै,