पोपले कामुक फोटोमा लाइक गरेपछि…..
काठमाडौं, मङ्सिर ११ – क्रिस्चियन धर्मका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट एक ब्राजिलियन मोडेलको तस्वीरमा लाइक हानिएपछि त्यसले ठूलो तहल्का मच्चाएको छ । भ्याटिकनले इन्स्टाग्रामसँग प्रष्टीकरण सोध्दै आखिर