माधव नेपालले पार्टी विभाजन गरे सहयोग गर्ने वामदेव गौतमको घोषणा
काठमाडौं, २७ वैशाख । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेता माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेमा साथ दिने घोषणा गरेका छन् । उपाध्यक्ष गौतमको