मुख्य हस्तीहरुले छोडे माधव नेपालको साथ
काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडानमा कायम रहेपछि माधव नेपाल समूहका मुख्य चार हस्तीहरुले उनको साथ छोडेका छन् । एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट