प्रधानमन्त्री कार्कीको नाम प्रयोग गरेर चन्दा मागेको पाईए कारबाही गरिने
काठमाडौं,२८ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानूनी दायरामा ल्याइने स्पष्ट पारेको