काँग्रेसलाई पुनर्जीवित र एकताबद्ध बनाउन मंसिरमै नियमित महाधिवेशन हुनुपर्छ : कोइराला
काठमाडौं,३० असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई पुनर्जीवित र एकताबद्ध बनाउन मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने बताएका छन् । बिहीबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सानेपामा बोल्दै