जनपक्षीय विद्यार्थी युनियनले आज उपत्यकाब्यापी शैक्षिक हडताल गर्दै
काठमाडौँ,७ पौष । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ । विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको