विपद प्रभावितलाई तत्काल उद्धार तथा राहतको प्रबन्ध गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ, २४ असार । सांसदहरुले रसुवा,नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको