लागूऔषध विरूद्ध निर्ममरुपमा प्रस्तुत हुन प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ,१६ साउन । गृहमन्त्री रमेश लेखकले लागूऔषधको उत्पादन,ओसारपसार,भण्डारण एवम् सेवन अत्यन्तै चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै यस्ता चुनौतिको सामना गर्न एवम् लागूऔषध विरूद्ध प्रहरी कर्मचारीहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्ने