लोकतन्त्र बचाउन अब फेरि आन्दोलनको तयारी गर्नुपर्ने अवस्था आउँदैछ : कोइराला
काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा लोकतन्त्र संकटमा परेको बताएका छन्। विराटनगरमा आयोजित मुक्तिप्रसाद–यदुनाथ चापागाईँ सम्मान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको प्रभावकारी