नेपाली काँग्रेसद्वारा जुम प्रविधिमार्फत प्रशिक्षण गर्ने
नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि जुम प्रविधिमार्फत प्रशिक्षण कार्यक्रम पुनः आरम्भ गरेको छ । वर्तमान परिस्थितिलाई मूल्याङ्कन गरी प्रशिक्षण हुन बाँकी प्रदेशहरुको कार्यक्रम