महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं, जेठ ।नेपाली काँग्रेसले १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार असोज १९ गतेका लागि केन्द्रीय