नेपाल संवत्ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने छ : राष्ट्रपति
काठमाडौं,१ मंसिर। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मौलिक नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ