जसपाको निर्णय : सत्ता समीकरणबारे निर्णय गर्ने जिम्मा पाँच नेतालाई
काठमाडौं, २५ फाल्गुन ।जनता समाजवादी पार्टीको मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने जिम्मा शीर्ष पाँच नेतालाई दिएको छ । बैठकले संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई,