‘कामचलाउ’ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट
काठमाडौं,१३ पुस । प्रतिनिधिसभा विघटनसँगै कामचलाउ बनेको सरकारले गरेको मन्त्रिपरिषद् विस्तार गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले मन्त्रिपरिषद् विस्तारविरुद्ध सोमवार