उद्योग बाणिज्य महासंघको बस्तुगत सदस्यका लागि कार्कीको उम्मेदवारी
काठमाडौं, १९ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि सफल ब्यबासायी प्रकाशसिंह कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको छ। नेपाल फ्रेट फर्वार्ड्स एसोसिएसनका केन्द्रीय अध्यक्ष समेत रहेका कार्कीले बस्तुगतर्फको