प्रशान्ति एकेडेमीमा फूड फेस्टीभल सम्पन्न
काठमाडौं,२२ फाल्गुन ।प्रशान्ति एकेडेमी बुढानिलकण्ठ नगरपालिका – १२ कपनले आफ्ना विद्यार्थीहरुको सीपलाई उजागर गर्न अभिभावकहरुको उपस्थितीमा फुड फेस्टीभल आयोजना गरेको छ। कक्षा छ, सात र आठका छात्रछात्रालाई पेसा व्यावसाय र