तेस्रो त्रैमासमा एलजीआईएलले कमायो १२ करोड ४ लाख रुपैयाँ खुद नाफा
काठमाडौं, लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधीको तुलनामा इन्स्योरेन्सको नाफा ११.३९ प्रतिशत