उपचार शुल्क बिवरण सार्वजनिक नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न तकेता पत्र लेखेको छ । सबै सरकारी, सामुदायिक, निजी तथा सहकारी स्वास्थ्य संस्थाहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने