मध्यपहाडी लोकमार्गको खोटाङ खण्डमा भ्रष्टाचार : ५ जनाबिरुद्द भ्रस्टाचार मुद्दा दायर
काठमाडौं, साउन १२ : मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धुलिखेल, काभ्रेपलाञ्चोकका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले चापागाईंसँग