थुलुङ दुधकोशी : ईसीडी कक्षाका बालबालिकाको आयआर्जनका लागि वडाले गर्यो कुखुरा बितरण
सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ७ ले विद्यार्थीलाई कुखुरा वितरण गरेको छ । बालबालिकाको आयअर्जनमा टेवा पुर्याउने उदेश्यसहित ECD कक्षाका विद्यार्थीलाई उक्त कुखुरा वितरण गरेको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो