भौतिक पूर्बाधार मन्त्रालयको बजेटप्रति संसद बैठकमा सांसदहरुको तीब्र आक्रोश
काठमाडौं।प्रतिनिधिसभामा बिनिजोजन बिधेयकमाथि भइ रहेको छलफलका क्रममा सांसदहरुले भौतिक पूर्बाधार मन्त्रालयको बजेटमाथी तीब्र आक्रोश व्यक्त गरेका छन्। मंगलबार गृह मन्त्रालय,परराष्ट्र मन्त्रालय ,भौतिक पूर्बाधार तथा यातायात मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय,राष्ट्रिय