एनआइसी एशिया क्यापिटलद्वारा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तरक्रिया आयोजना
काठमाडौँ । एन आइ सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह,