*विष्णु ढुङ्गेल ‘माइकल’ फाइदा हेरि गुनगान गाइन्छ मेरो देशमा । भ्रष्टाचार गर्दा इनाम पाइन्छ मेरो देशमा । डाडुपन्यू हातमा छँदा आसेपासे जम्मा गरि, सेटिङमा सयौं
*चन्द्रदेव भट्ट असोज र कार्तिकमा हिलो मैलो हटदा। खुसियाली छाईदिन्छ शरद ऋतु आउँदा। श्राद्ध हरु पर्नाले शरद ऋतु नाम। पूजा हुन्छ पितृकोअति उत्तम काम। खुल्ला हुन्छ वरिपरि हट्छन धेरै झाडी।
*सुबाश जमरकट्टेल १, काललाई संघारमा लकडाउन गरेर कुरी रहेछ मान्छे घर भित्र मृत्यु तिथि । २, भाेकहरुकाे आहारा जुटाउन आलाप विलाप गर्दै छ विचरा बबुराे बाँच्ने झिनाे आशा बाेकेर ।
लावण फुयल धादिङ, भाद्र २३ नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति धादिङले विश्व साक्षरता दिवसको अवसरमा कविता लेखन तथा वाचन कार्यक्रम आज एक समारोहका वीच सम्पन्न गरेको छ । हाल
*वैरागी जेठा ( १) शितका दाना बद्री फूल झार्दछे बलेसिं भरि । (२) झोपडी बाल्छ विज्ञानको राँकोले चमेली आँसु । (३) आशा हरायो धेरै फुर्कियो आज दशा पाकेर । (४)
*सीता धमला सगरमाथा झैँ अटल शिर पराईसामु झुक्नु हुन्न परिश्रमले फुट्ने मूल कहिल्यै पनि सुक्नु हुन्न अविरल बगे जस्तै मेची अनि महाकाली गोर्खालीको अटुट यात्रा विश्राम लिई रुक्नु हुन्न गौतम
*छवि बास्तोला नेता हाे ऊ तसर्थ हारेर पनि जान्छ अाफ्ना विराेधीलाई मारेर पनि जान्छ । बेपत्ता छन् हजारौं खाेजी खै भएको छ? जिउँदै वैतरणी तारेर पनि जान्छ। नाटकमा झैँ नेताले
मौशम खड्का फर्किन पनि अब त आशै मरिसक्यो। फुल्दै गरेको जवानी झर्न लागिसक्यो।। आमा अब बाटो हेर्दै दिन नगने हुन्छ। मेरो निम्ति तय बाटो अन्तै सरिसक्यो।।
प्रमोद भट्टराई ‘प्रतीक’ महामारीको त्रासमा घरको सम्झना आयो परिवारको अवस्थाले झस्कायो देशको मायाँले सतायो पटक्कै अडिन नमानेर मुङ्लान पसेको मन रुयो अनि दौडिएर घर आउँदै गर्दा कैयौँ दिन सीमानामा छेकियो।
* सुरेश बैद्य कसरी यो जिन्दगी काटुँ को संग पो मन म साटुँ।। सबैलाइ थाहा छ कहांनी खै क-कस्लाइ म ढाँटु।। आफै संग हारेको मान्छे तिमी नै भन कसरी आटुँ।।