देबकोटा जयन्तीमा श्रष्टाहरु सम्मानित
काठमाडौँ, २९ कार्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा मानव अधिकार तथा शान्ति समाजले शनिबार काठमाडौँ, दाङ, नवलपुर, कैलाली र पर्सा गरी पाँच जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी स्रष्टाहरूलाई सम्मानित