मुक्तिनाथ दर्शन साहित्य समाजको तेस्रो वार्षिकोत्सव तथा पुरस्कार बितरण सम्पन्न
काठमाडौं।कार्यक्रम ठिक साँढे एघार बजेबाट सुरु भयो। सटिक एवं आकर्षक भैरवी भूगोलको उद्घोषण, कलानिधि दाहालको सभापतित्व, गोपीनाथ मैनालीको प्रमुख आमन्त्रित आतिथ्य, चन्द्रप्रसाद न्यौपाने,घनश्याम परिश्रमी,देवीप्रसाद शर्मा पन्थी, गिरिराज डल्लाकोटी, राजन सिल्वाल,सुनिल