कोरोना महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन : विश्व स्वास्थ्य संगठन
जेनेभा, २ मंसिर । विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित