खोप किन्दा गरिएको भ्रष्टाचारले विश्व समुदाय चकित भएको कांग्रेस नेतृ पाण्डेको आरोप
काठमाडौं । नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले कोरोना खोप किन्दा प्रधानमन्त्रीको वरिपरि रहेका मान्छेले गरेको भ्रष्टाचारलाई देखेर विश्व समुदाय चकित भएको बताएकी छिन् । उनले सरकार, मन्त्री र प्रधानमन्त्रीको