कांग्रेस महाधिवेशन : स्थानीय तहका पूर्वनिर्धारित कार्यतालिका पर सारिने
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने भएको छ । क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र