एकतर्फी सञ्चालनमा आयो बीपी राजमार्ग,आइतबारबाट दुई तर्फी सञ्चालनमा आउने
काठमाडौँ,२४ असोज ।बागमती,मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको