छन्द कबि कट्टेललाई चेतना बिस्तारको सम्मान तथा अभिनन्दन
सुबास भण्डारी,सोलुखुम्बु,४ कार्तिक । कोशी प्रदेशको राजधानी बिराटनगरमा रहेर नेपाली साहित्य क्षेत्रको श्रीबृद्दिमा योगदान पुर्याउँदै आएका छन्द कबि हरि कट्टेललाई बिशेष सम्मान तथा अभिनन्दन गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको