एमालेले श्रेष्ठको संयोजकत्वमा घोषणा गर्यो राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’
काठमाडौँ,५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेता