नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाउनुभएको छ । प्रेस युनियन अछामले साँफेबगरमा आयोजना गरेको पत्रकार
काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताउनुभएको छ । ७० औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा आज
नेपालको कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल,
काठमाडौँ ६ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरा रिहाइ भएका छन् । एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोग लागेको थियो । महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ दिने फैसला गरेपछि उनी
सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिकाको मुक्लीमा काँग्रेसको बृहत खुला सभा सम्पन्न गरेको छ । सो भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोईरालाले रेमिट्यान्सले धानेको मुलुकमा विशेसमा पसिना बगाउने नेपाली युवा
काठमाडौं । निर्वाचन आयोगले ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त
काठमाडा । ललिता निवास जग्गा प ंै करणमा अख्तियार द ्र रुपया ु ग अन े सन्धान आया ु गले उपसभापति एव े सं सदीय दलका उपन ं ता विजयी