नागरिकलाई अंध्यारोमा राख्न खोजिएको नेचासल्यान कांग्रेसको आरोप
डिल्ली शर्मा, सोलुखुम्बु , १० बैशाख ।नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका समितिले त्रिबेणी सोलुखोला लघु जल विद्युत आयोजनाका बिस्तारका लागि तोकिएको गन्तव्यसम्म पोल ढुवानी गरिदिन प्रशासनसमक्ष आग्रह गरेको छ । गत