नयाँ नक्शा सार्बजनिक गर्ने निर्णयको माओवादी केन्द्रद्वारा स्वागत, खुट्टा नकमाउन सरकारलाई आग्रह
काठमाडौं, ६ जेठ । नेकपा (माओवादी केन्द्र) ले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेत जोडेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेको विषयलाई सकारात्मक भन्दै स्वागत गरेको छ । सरकारले हिजो भारतद्धारा अतिक्रमण