नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्य हटाईए,सिलवालले पाए जिम्मेवारी
काठमाडौं,५ असोज । काठमाडौं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाइएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको अर्थमन्त्री रामेश्वर