नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारका विरुद्ध विरोध जुलुस
काठमाडौं,३ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारका विरुद्ध २२ दलले विगतदेखि जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिंदैे आज माइतीघर मण्डलाबाट विरोध र्याली निकाल्योे । देशमा व्याप्त जनघाती, राष्ट्रघाती, महङ्गी(भ्रष्टाचार, हत्या हिंसा,