संसद विघटनविरुद्ध सोलु कांग्रेस आन्दोलनमा
केदार बस्नेत सोलुखुम्बु,१० पुस। नेपाली कांग्रेस सोलुखुम्बुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबिरुद्द सदरमुकाम सल्लेरीमा बिरोध प्रदर्शन गर्नेभएको छ। असंवैधानिक तथा अलोकतान्त्रिक ढंगबाट प्रधानमन्त्री ओलीले गरेको संसद विघटनका विरुद्ध जिल्ला कार्यसमितिको