कांग्रेस केन्द्रीय समिति बैठक : आन्दोलनका थप कार्यक्रम घोषणा
काठमाडौं, १३ माघ ।नेपाली कांग्रेसले प्रतिनिधसिभा विघटनविरुद्ध सबै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ। निर्वाचन क्षेत्र र स्थानीय तहकेन्द्रित विरोध प्रर्दशन गरिसकेको कांग्रेसले आउँदो १९, २४ र ३० गते सबै