नेकपा बृहत्सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि